Home / Gallery / Drug Abuse and Gender-Based Violence Awa...

Drug Abuse and Gender-Based Violence Awareness Program

Back to Gallery
सिकाइ कक्षाकोठामा मात्र सीमित हुँदैन। सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टमा नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसन तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, सचेत र समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्छ। नेपाल प्रहरीको सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद। 📍सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, लैनचौर